राष्ट्रिय समाचार
-
बालबालिका मानवअधिकार रक्षकको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न
रंजिता सिंह बर्दिवास, श्रावण २४ गते । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सञ्जाल)को आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा बालबालिका मानवअधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम श्रावण २४ गत
पूरा हेर्नुहोस -
रेडियो समग्र १२ औं वर्षमा प्रवेश, समाजिक रुपान्तरणको अभियान अझ सशक्त बनाउनेमा जोड
लहान, असोज ५ गते । साझा सवालका लागि साझा आवाज मूल उद्घोषका साथ समग्र जन उत्थान केन्द्र लहानद्धारा सञ्चालित सामुदायिक रेडियो समग्र एफ.एम. १०७ मेगाहर्ज मंगलवारबाट १२ औं वर्षमा प्रवेश गरेको छ ।
पूरा हेर्नुहोस -
आज पुष्पलालको ४३औं स्मृति दिवस
लहान, ७ श्रावण : आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस। नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम आयोजना गरी उनको योगदानको चर्चा गर्दैछन्।
पूरा हेर्नुहोस -
कांग्रेस नेता अमरेश सिंहले दिए सांसद पदबाट राजिनामा
लहान, ७ श्रावण : नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजिनामा दिएका छन् । क्रियाशील सदस्यता वितरणप्रति असन्तुष्टि जनाउँदै उनले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बा
पूरा हेर्नुहोस -
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
काठमाण्डौं, ७ श्रावण नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ। साउन ४ गतेदेखि जारी बैठक दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमै बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
पूरा हेर्नुहोस -
नेपालमा फेरी कोरोना सङ्क्रमण दर बढदो, ३० जनाको मृत्यु
लहान, ६ श्रावण नेपालमा फेरी कोरोना संक्रमण दर बढदो छ । बुधवार थप २ हजार ८ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पूरा हेर्नुहोस -
जसपा अध्यक्ष ठाकुरद्वारा मधेशका माग पूरा गर्न प्रधानमन्त्री देउवालाई आग्रह
काठमाण्डौं, ६ श्रावण जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेर बहादुर देउवालाई मधेशका माग सम्बोधनका लागि आग्रह गर्नुभएको छ ।
पूरा हेर्नुहोस -
गठबन्धनबीच साझा नीति तथा कार्यक्रम आवश्यक भएको माओवादीको ठहर
काठमाण्डौं, ६ श्रावण नेकपा माओवादीले शेरबहादुर देउवा नेतृत्वको सरकार सफल बनाउन गठबन्धनबीच साझा नीति तथा कार्यक्रम आवश्यक भएको ठहर गरेको छ । बुधवार बसेको स्थायी कमिटी बैठकले छिटै त्यस्तो कार्यक्रम बनाउ
पूरा हेर्नुहोस -
एमाले ओली पक्षले पठायो फ्लोर क्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण पत्र
काठमाण्डौं, ६ श्रावण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाउनुभएको छ । ५ साउनको मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउव
पूरा हेर्नुहोस -
आज मुस्लिम धर्मावलम्बीको दास्रो महान् पर्व बकर–इद, सार्वजनिक बिदा
काठमाडौं, ६ श्रावण : आज मुस्लिम धर्मावलम्बीको दास्रो महान् पर्व बकर–इद । विभिन्न मस्जिदहरुमा मुस्लिम धर्मावलम्बीले हर्ष र उत्साहका साथ बकर–इद मनाउँदै छन् ।
पूरा हेर्नुहोस -
सुदृढ एकताले राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ : राष्ट्रपति भण्डारी
काठमाडौं, ६ श्रावण : राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास लिएकी छन्।
पूरा हेर्नुहोस -
मधेसका ४६ शहीद परिवारलाई रोजगारी खोलियो, तर ....
श्रवण देव सप्तरी, ६ माघ । प्रदेश २ सरकारले शहीद परिवारलाई लक्षित गरी ‘एक परिवार एक रोजगारी’ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तर्गत ४६ शहीद परिवारलाई समेट्ने सरकारको लक्ष्य छ ।
पूरा हेर्नुहोस -
मधेसी बलिदानी दिवसमा प्रदेश २ मा सार्वजनिक विदा, प्रदेश सरकारले लहानमा बलिदानी दिवस मनाउने
लहान, ४ माघ । भोली माघ ५ गते अर्थात मधेशी बलिदानी दिवस । प्रत्येक वर्ष माघ ५ गते मधेशवादी दलले मनाउँदै आएको बलिदानी दिवस यस वर्ष प्रदेश २ सरकारले औपचारिक रुपमै मनाउने भएका छन् ।
पूरा हेर्नुहोस -
सामुदायिक सुरक्षा सवालमा कार्ययोजना निर्माण कार्यशाला सम्पन्न, लहान नगरलाई सुरक्षीत बनाउन योजनाबद्ध तरिकाले कार्य गर्ने मेयर साहको प्रतिवद्धता
लहान, ३ माघ । सामुदाय प्रहरी साझेदारी पालिका समिति लहानका संयोजक समेत रहनुभएका लहान नगरप्रमुख मुनि साहले लहान नगरलाई सुरक्षित बनाउन योजनाबद्ध तरिकाले कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
पूरा हेर्नुहोस -
सचिवमाथि भएको दुव्र्यवहारको कर्मचारीद्वारा बिरोध, समितिद्धारा छनविन शुरु
लहान, ३० पुष प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव र वन, पर्यटन, वातावरण तथा उद्योग मन्त्रालयका सचिव बिद्यानाथ झाबीच भएको कुटपिटको बिरोधमा कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
पूरा हेर्नुहोस -
सिरहामा नेपालीसेनाद्धारा किशोरीलाई बलात्कारको प्रयास
लहान, २८ पुष । सिरहाको मिर्चैयामा नेपाली सेनाका जवानद्धारा एक किशोरीलाई बलात्कारको प्रयास भएको छ । मिर्चैया नगरपालिकामा शुक्रबार राति करिब साढे ९ बजेको समयमा श्री नयाँ श्री नाथ गन चोहर्वाका ३ जना जवा
पूरा हेर्नुहोस -
संविधान संसोधनको मुद्धा एथावतः उपप्रधानमन्त्री यादव
लहान, १८ पुष । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधान संशोधनको एजेन्डा यथावत् रहेको बताउनु भएको छ ।
पूरा हेर्नुहोस -
आयोनको सातौ अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन
रामभरोसी महतो हेटौडा, पुस १५ गते युवा संस्थाहरुको राष्ट्रिय सञ्जाल नेपाल युवा संस्था सञ्जाल (आयोन) को शनिवार अवेर राति हेटौडामा सम्पन्न १३ औ साधारण सभा तथा सातौ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
पूरा हेर्नुहोस -
समग्रको अध्यक्षमा पुनः भैरवप्रसाद गेलाल
लहान, २२ मंसिर मानवअधिकारको क्षेत्रमा क्रियाशिल समग्र जनउत्थान केन्द्र लहानको अध्यक्षमा पुनः भैरवप्रसाद गेलाल चयन हुनुभएको छ ।
पूरा हेर्नुहोस -
दोस्रो चरणको चुनाब असार ९ गते गर्ने सरकारको निर्णय
काठमाण्डौं, १५ जेष्ठ । आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचन आगामी असार ९ गतेका लागि सरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर
पूरा हेर्नुहोस -
१२ खर्व ७८ अर्बको बजेट सार्वजनिक, गाउँपालिकाले १० देखि ३९ करोड पाउने
सरकारले आर्थिक वर्ष २०७४/०७५ का लागि १२ खर्व ७८ अर्ब ९९ करोडको को बजेट सार्वजनिक गरेको छ । स्थानीय तहका लागि २ खर्ब २५ अर्ब छुट्याइएको छ ।
पूरा हेर्नुहोस -
कांग्रेसले दुई नम्बर प्रदेशका नेताहरुसँग छलफल गर्दै
लहान, २ बैशाख । नेपाली कांग्रेसले आज प्रदेश नम्बर २ का सांसद, केन्द्रीय सदस्य र पार्टीका जिल्ला सभापतिसँग छलफल गर्दैछ ।
पूरा हेर्नुहोस -
सिरहाको सलहेश फूलबारीमा दर्शनार्थीको भिड
रंजिता सिंह लहान, १ बैशाख । धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको सिराहाको सलहेश फूलबारीमा पूजा अर्चना गर्ने दर्शनार्थीको ठूलो भिड लागेको छ ।
पूरा हेर्नुहोस -
नयाँ वर्ष सुरु, शुभकामना आदानप्रदान हुँदै
लहान, १ बैशाख । विक्रम संवत २०७३ लाई बिदाइ गर्दै आजदेखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिंदैछ ।
पूरा हेर्नुहोस -
आज रामनवमी पर्व, श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी मनाईंदै
आज चैत्र शुक्ल नवमी तिथी, आज रामनवमी पर्व मनाईंदैछ । श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी सिरहा सहित देशभरी नै यो पर्व मनाइदैछ ।
पूरा हेर्नुहोस -
दुइ दिन देखिको आम हडताल खुल्यो, सप्तरी बन्द यथावत
लहान, २६ फाल्गुण । मधेसी मोर्चाको आह्वानमा दुईदिनदेखि भएको तराई मधेश आमहडताल बुधवार साँझदेखि खुलेको छ ।
पूरा हेर्नुहोस -
सप्तरीमा मृत्यु हुनेको संख्या चार पुग्यो
लहान, २५ फाल्गुण । सप्तरी घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
पूरा हेर्नुहोस -
सप्तरी गोलीकाण्डमा मृतकका परिवारलाई १० लाख दिने सरकारको निर्णय, जाँचबुझ आयोग गठन
काठमाडौं, २५ फाल्गुन । सरकारले सप्तरी घटनामा मृतकका परिवारलाई १० लाख दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले घटनाको जाँच गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको हो ।
पूरा हेर्नुहोस -
सभामुखको पहलमा बसेको तीन दलका शिर्ष नेताको बैठक निष्कर्षविहीन
काठमाण्डौं, पौष ४ गते । संसदको गतिरोध अन्त्यका लागि भन्दै सभामुख ओनसरी घर्तिमगरले तीन दलका शीर्ष नेतासँग गर्नुभएको छलफल बिनानिष्कर्ष सकिएको छ ।
पूरा हेर्नुहोस -
युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको गोली हानी हत्या
रुपन्देही, पौष ४ गते । एमाले भातृसंगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली प्रहार गरी हत्या भएको छ । उहाँलाई देवदह बजारस्थित घर नजिकै अज्ञात समूहले आज गोली प्रहार गरेको थियो ।
पूरा हेर्नुहोस
