News & Events
-
उदाउँदो सूर्यलाई अर्घ दिदै चैती छठ आज सम्पन्न
लहान, २१ चैत्र । उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ उत्सव सोमवार विहान सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो सोमवार विहान उदाउँदो सूर्यलाई अर्घ अपर्ण गरी सम्पन्न भएको
पूरा हेर्नुहोस -
स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. राउत न्यायिक हिरासतमा,अवरोध गरेको भन्दै ६ जना पक्राउ
लहान, २२ चैत्र । इलाका प्रहरी कार्यालय लहानले ६० दिनदेखि अनुसन्धनका लागि थुनामा राखेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा सिके राउतलाई सोमवारदेखि अदालतले न्यायिक हिरासतमा राखेको छ ।
पूरा हेर्नुहोस -
स्थानीय तहको पुनर्संरचना मधेशमाथिको धोका : उपेन्द्र यादव
लहान, २२ चैत्र । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको पुनर्संरचना मधेशमाथिको धोका भएको बताएका छन् ।
पूरा हेर्नुहोस -
सप्तरीमा हात्तीको आक्रमणबाट दुईको मृत्यु, सात घाइते
राजविराज, २३ चैत्र । जंगली हात्तीको आक्रमणमा परी सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा दुई जनाको मृत्यु भएको छ ।
पूरा हेर्नुहोस -
आज रामनवमी पर्व, श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी मनाईंदै
आज चैत्र शुक्ल नवमी तिथी, आज रामनवमी पर्व मनाईंदैछ । श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी सिरहा सहित देशभरी नै यो पर्व मनाइदैछ ।
पूरा हेर्नुहोस -
आगलागीबाट सिरहाको एक दलित बस्ती सखाप, विभिन्न पक्षद्धारा राहत प्रदान
लहान, २९ चैत्र । सिरहाको दक्षिणी क्षेत्रमा पर्ने सखुवा नन्कारकट्टी गाउँपालिका ४ सिम्राहामा भएको आगलागीले एउटा दलित बस्ती सखाप भएको छ ।
पूरा हेर्नुहोस -
सिरहाको आगलगी पीडितलाई ‘प्रभु’ को राहत
लहान, २९ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्वर ४ का आगलगी पीडित दलित बस्तीलाई प्रभु म्यानेजमेन्ट प्रालीले मंगलवार साँझ राहत स्वरुप खाद्यन्न सामग्री प्रदान गरेको छ ।
पूरा हेर्नुहोस -
बाल अधिकार सम्बन्धी तालिम
लहान, २९ चैत्र । सिहराको लहान नगरपालिका वडा नम्वर १३ वस्तीपुरमा दुई दिने बाल अधिकार सम्बन्धी तालिम मंगलवार सम्पन्न भएको छ ।
पूरा हेर्नुहोस -
सीके राउतलाई १० हजार धरौटीमा छाड्न आदेश, रिहा भएलगतै फेरि पक्राउ
जिल्ला अदालत सिराहाले स्वतन्त्र मधेस अभियान चलाएका सीके राउतलाई १० हजार धरौटीमा छाड्न आदेश दिएको छ । तर, धरौटीमा छाटे लगतै फेरि फक्राउ परेका छन् ।
पूरा हेर्नुहोस -
सिरहामा एक जना अवैध सुन सहित पक्राउ
सिरहा, १ बैशाख । सिरहा सदरमुकाम सिरहा बाट एक जना लाई बिहिबार अवैध सुन सहित प्रहरीले पक्राउ गरेका छन् ।
पूरा हेर्नुहोस -
सिरहामा एमालेको बैठकमा मोर्चाको अवरोध, एमालेद्धारा प्रतिकार जुलुस प्रदर्शन
सिरहा, १ बैशाख । नेकपा एमाले सिरहाले हिजो सिरहाको सदरमुकाम सिरहामा प्रतिकार जुलुस निकालेका छन् ।
पूरा हेर्नुहोस -
नयाँ वर्ष सुरु, शुभकामना आदानप्रदान हुँदै
लहान, १ बैशाख । विक्रम संवत २०७३ लाई बिदाइ गर्दै आजदेखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिंदैछ ।
पूरा हेर्नुहोस -
सिरहाको सलहेश फूलबारीमा दर्शनार्थीको भिड
रंजिता सिंह लहान, १ बैशाख । धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको सिराहाको सलहेश फूलबारीमा पूजा अर्चना गर्ने दर्शनार्थीको ठूलो भिड लागेको छ ।
पूरा हेर्नुहोस -
गर्भवती हुने विश्वासले सिरहाको पतारी पोखरीमा स्नान गर्ने महिलाको भिड
रामभरोसी महतो लहान, २ बैशाख । सिरहा जिल्लामा रहेको पतारी नामको पोखरीमा नयाँ वर्षको दोस्रो दिन नुहाउने महिलाहरुको ठूलो भिड लाग्छ ।
पूरा हेर्नुहोस -
सिरहा र नवलपरासीमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु
लहान, २ बैशाख । सिरहा र नवलपरासीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सिरहाको लहानमा शुक्रवार विहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने नवलपरासीमा आज विहान मोटरसाइकल दुर्घट
पूरा हेर्नुहोस -
आज जुडशितल हर्सोल्लास साथ मनाईदै
आज नयाँ वर्षको दोस्रो दिन जुडशितल । मिथिलाञ्चलमा आज जुड सितल पर्व हर्सोल्लास पुर्वक मनाईदै छ ।
पूरा हेर्नुहोस -
कांग्रेसले दुई नम्बर प्रदेशका नेताहरुसँग छलफल गर्दै
लहान, २ बैशाख । नेपाली कांग्रेसले आज प्रदेश नम्बर २ का सांसद, केन्द्रीय सदस्य र पार्टीका जिल्ला सभापतिसँग छलफल गर्दैछ ।
पूरा हेर्नुहोस -
सिरहामा यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
लहान, ६ बैशाख । पूर्वपश्चिम लोकमार्ग अन्तरगत सिरहाको गोलबजार सडक खण्डमा आज विहान यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
पूरा हेर्नुहोस -
भ्रष्टाचार विरोधमा सशक्त अभियान : सह–महामन्त्री साह
लहान । नेपाल विद्यार्थी संघका केन्द्रिय सह महामन्त्री परमेश्वर साहले सरकारी कार्यालयहरुमा बढ्दो भ्रष्टाचारले सर्वसाधारण मर्कामा परेकोले त्यसको विरोधमा सशक्त अभियान सञ्चालन गर्ने बताएका छन् ।
पूरा हेर्नुहोस -
समुदायमा सुरक्षा सचेतनाका लागि कार्यदल गठन
लहान, १२ बैशाख । समुदायमा अपराध न्युनिकरण तथा सुरक्षा सचेतना अभिवृद्धिका लागि सिरहाको भलुवाहीमा कार्यदल गठन भएको छ ।
पूरा हेर्नुहोस -
सिरहाको लहानमा ७० वर्षे वृद्धद्धारा ४ वर्षे बालिका बलात्कृत
लहान, १८ बैशाख । सिरहाको लहान नगरपालिकामा पर्ने ग्रामीण भेगमा एक वृद्धले चार वर्षीया बालिकाको बलात्कार गरेको घटना आज सार्वजनिक भएको छ । पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय लहानमा किटानी जाह
पूरा हेर्नुहोस -
लहानमा अन्तराष्ट्रिय स्तरको स्वीमिंग फुल भएको होटल दरवार सञ्चालन
लहान, १९ बैशाख । सिरहाको लहानमा अन्तराष्ट्रिय स्तरको स्वीमिंग पुल भएको होटल दरवार सोमवारदेखि सञ्चालनमा आएको छ ।
पूरा हेर्नुहोस -
जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
लहान, २६ बैशाख । गरिब सीमान्तकृत समुदाय खास गरी महिलाको सुरक्षा र न्यायमा पहुँच अभिवृद्धि गर्ने उदेश्यले सिरहामा सञ्चालित पहँुच परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सिरहाको लहानमा मंलगलबा
पूरा हेर्नुहोस -
सिरहाको लहानमा वृद्धको हत्या
लहान, २९ बैशाख । सिरहाको लहानमा एक जना बृद्धको हत्या भएको छ । लहान नगरपालिका ३ घर भएका ७० वर्षिय विल्टु महतोको हत्या भएको हो ।
पूरा हेर्नुहोस -
सिरहाको गोलबजारमा अबैध रुपमा सञ्चालित ६ वटा औषधि पसलमा शिलबन्दी
लहान, २९ बैशाख । सिरहाको गोलबजार स्थित अबैध रुपमा सञ्चालनमा रहेका ६ वटा औषधि पसलहरुमा शिलबन्दी भएको छ ।
पूरा हेर्नुहोस -
लहानस्थित यातायात कार्यालयमा भएको बम विष्फोटको जिम्मा गोइतले लियो
लहान, २९ बैशाख । सिरहाको लहानमा रहेको सगरमाथा अञ्चल यातायात कार्यालयमा विहिवार अपरान्ह भएको कुकर बम विष्फोटको जिम्मा तराईमा भूमिगत सशस्त्र समुह अखिल तराई मुक्ति मोर्चाले लिएको छ ।
पूरा हेर्नुहोस -
सिरहामा छुवाछुतको आरोपमा कुटपिट गर्ने आरोपित पक्राउ
छुवाछुतको आरोपमा कुटपिट गर्ने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ९ कि ४२ वर्षीया लिलामाया तामाङ्ग रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक यमनाथ
पूरा हेर्नुहोस -
बाल संजालको नयाँ नेतृत्व चयन गर्दै जिल्ला बाल भेला सम्पन्न
चोहर्वा, ७ जेष्ठ सिरहाको चोहर्वामा जेष्ठ ५ र ६ गते भएको जिल्ला स्तरीय बाल भेलाले जिल्ला बाल क्लब संजाल सिरहाको नयाँ नेतृत्व चयन गरेको छ । सम्पन्न बाल भेलाले प्रतिभा कुमारी यादवलाई संजालको अध्यक्षमा चय
पूरा हेर्नुहोस -
सिरहामा करेन्ट लागेर २ बालकको मृत्यु
लहान, ८ जेष्ठ । सिरहाको छुटाछुटै स्थानमा सोमबार करेन्ट लागेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका २४ गोविन्दपुरका हरेराम महतोका ४ बर्षीय छोरा कुमार महतो छन् ।
पूरा हेर्नुहोस -
१२ खर्व ७८ अर्बको बजेट सार्वजनिक, गाउँपालिकाले १० देखि ३९ करोड पाउने
सरकारले आर्थिक वर्ष २०७४/०७५ का लागि १२ खर्व ७८ अर्ब ९९ करोडको को बजेट सार्वजनिक गरेको छ । स्थानीय तहका लागि २ खर्ब २५ अर्ब छुट्याइएको छ ।
पूरा हेर्नुहोस
